स्थानीय तहका जनप्रतिनिधिको भूमिका

सिर्जना केसी /विकल्प न्यूज असोज ५ गते ।  राजनीतिक परिवर्तनपछि संविधान सभाबाट निर्माण भएको संविधानले राज्यको पुर्नसंरचना गरि तीन तहका सरकारमा राज्य शक्तिको बाँडफाँड ग¥यो । जनताको नजिक राज्य पुग्न सकोस र जनजीविकाका सवालहरुको शीघ्र र न्यायपूर्ण सम्बोधन हुन सकोस भनि संविधानमा नै सङ्घ, प्रदेश र स्थानीय तहका अधिकारहरुको स्पष्ट ब्यवस्था गरियो । निर्वाचनमार्फत जनताले … Continue reading स्थानीय तहका जनप्रतिनिधिको भूमिका